Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
August 18th, 2008

प्रधानमन्त्रीद्वारा राहतका कार्यक्रम ल्याउने घोषणा



उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‌याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो

राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगी आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

 

सो क्रममा उहावले केहि चाँडै जनताका लागि विशेष राहतका कार्यक्रम ल्याउने घोषणा गर्नु भएको छ ।

 

उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‌याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com