Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
August 25th, 2008

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी



सप्तकोशी बाढी पीडितको सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै दुइ करोड रुपैयाँ जम्मा भएको छ ।

सप्तकोशी बाढी पीडितको सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै दुइ करोड रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बिहिवार यता कोषमा १ करोड ९७ लाख ५९ हजार ८ सय ८७ रुपैयाँ जम्मा भएको छ ।

 

बाढी पीडितको उद्धार र राहतका लागि सहयोग गर्न सरकारले बुधवार अपिल गरेको थियो । हालसम्म गैर आवासीय नेपाली संघका संयोजय उपेन्द्र महतोले सर्वाधिक ५१ लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै, नेपाली सेनाले ५० लाख, नेपाल विद्युत प्राधिकरण र त्यहाँका कर्मचारीले ३५ लाख, उद्योग वाणिज्य महासंघले १० लाख रुपैयाँ जम्मा गरेका छन् । यस अघि सरकारले सप्तकोशी बाढी पीडितका कोषमा रहेको पुरानो रकमबाटै दुइ करोड रुपैयाँ उपलब्ध गराएको थियो । प्रधानमन्त्री चीनबाट फर्केपछि थप सहयोग निकासा हुने सम्भावना छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com