Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 27th, 2008

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने चीन भ्रमण पुरा गरी स्वदेश फिर्ता



प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको चार दिने औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्कनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको चार दिने औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्कनु भएको छ ।

 

प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा बेइजिङमा चिनियाँ राष्ट्रपति हु, प्रधानमन्त्री वान जियावाओ, तथा चिनियाँ कम्युनिस्ट पार्टी वैदेशिक विभागका प्रमुख वाङ च्या र्रुइसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।

 

प्रधानमन्त्री दाहाल बेइजिङमा आयोजित २९औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको समापन समारोहमा भाग लिन आउनुभएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा चिनियाँ राष्ट्रपतिले आयोजना गर्नुभएको दिवाभोज तथा ओलम्पिक खेलकुदको समापन समारोहमा सहभागी हुनु भएको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com