Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 29th, 2008

एमाले मन्त्रीहरुको सपथ रोकियो



सरकारमा पठाउने मन्त्रीहरुको विषयमा नेकपा माओवादीमा सहमति बन्न नसकेपछि आज हुने भनिएको एमाले मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आईतबार सम्मका लागि स्थगित गरिएको छ ।

सरकारमा पठाउने मन्त्रीहरुको विषयमा नेकपा माओवादीमा सहमति बन्न नसकेपछि आज हुने भनिएको एमाले मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम आईतबार सम्मका लागि स्थगित गरिएको छ ।

 

हिजो प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनालबीच एमालेलाई दोस्रो मर्यादाक्रममा राख्ने सहमति भएपछि एमाले मन्त्रीहरुसँगै माओवादीका अन्य ५ मन्त्रीले सपथ लिने बताइएको थियो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी सचिवालय बैठकले मन्त्रिपरिषद्को विस्तार आइतबार गर्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै संचारमन्त्री एवं माओवादी प्रवक्ता कृष्णबहादुर महराले मन्त्री मण्डलले आइतबार पूर्णता पाउने र मन्त्रीहरुको सपथ ग्रहण पनि आइतबार नै हुने बताउनुभयो ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com