Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 19th, 2008

उपत्यकाका न्यायाधीशहरुद्धारा पहिलो पटक इजलास बहिष्कार



नेपाल बार एसोसियसनका अध्यक्ष विश्वकान्त मैनालीको अभिव्यक्तिविरुद्ध उपत्यकाका सबै न्यायाधीशहरुले आज २ घण्टा इजलास बहिष्कार गरेका हुन् ।

नेपालको अदालतीय इतिहासमा नै पहिलो पटक काठमाण्डौ उपत्यकाका तिन वटै जिल्लाका न्यायधिसहरुले इजलास बहिष्कार गरेका छन् ।

 

नेपाल बार एसोसियसनका अध्यक्ष विश्वकान्त मैनालीको अभिव्यक्तिविरुद्ध उपत्यकाका सबै न्यायाधीशहरुले आज २ घण्टा इजलास बहिष्कार गरेका हुन् ।

 

बार अध्यक्ष मैनालीले अस्ति काठमाण्डौंमा एक सार्वजनिक कार्यक्रममा न्यायाधीशको जागिर भष्ट्रचारको लाइसेन्स भएको अभिव्यक्ति दिएका थिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com