Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 21st, 2008

सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट



प्रधानसेनापति रुक्माङ्गत कटवालले नेपाली सेनामा प्रवेशका लागि तोकिएको मापदण्ड पूरा हुनुपर्ने अडान दोहोर्‌याएका छन् ।

प्रधानसेनापति रुक्माङ्गत कटवालले नेपाली सेनामा प्रवेशका लागि तोकिएको मापदण्ड पूरा हुनुपर्ने अडान दोहोर्‌याएका छन् ।

 

भक्तपुरको खरिपाटीमा आज आयोजित कार्यक्रममा बोल्दै कटवालले मापदण्ड पूरा नभएकालाई सेनामा प्रवेश नगराइने बताउँदै - 'सेनामा तोकिएको मापदण्ड पूरा गर्नेलाई प्रवेश खुल्ला छ, सेना राजनीतिबाट सधै टाढा रहदै आएको छ र रहिरहनेछ ।'

 

कटवालले नेपालको राष्ट्रियता र भौगोलिक अखण्डताका लागि सेना सधै सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे । जनमुक्ति सेना र नेपाली सेना समायोजनको प्रसंग उठाइरहदा प्रधानसेनापतिको यस्तो अभिव्यक्ति आएको हो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com