Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
September 21st, 2008

सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी



उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले तराईमा सशस्त्र संघर्ष गरिरहेका समूहसँग सरकारले छिट्टै वार्ता गर्ने बताउनुभएको छ।

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले तराईमा सशस्त्र संघर्ष गरिरहेका समूहसँग सरकारले छिट्टै वार्ता गर्ने बताउनुभएको छ।


 
कार्यवाहक प्रधानमन्त्री समेत रहनु भएका गौतमले सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा सरकारले चाँडै वार्ता समिति गठन गर्ने जानकारी गराउनुभयो । उहाँले शान्ति प्रक्रिया भंग गर्न षड्यन्त्र भइरहेको दावी गर्दै त्यसविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

 

स्थायी शान्ति कायम गर्न राजनीतिक, आर्थिक, साँस्कृतिक र सामाजिक परिवर्तन अपरिहार्य रहेकोमा उहाँको जोड थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com