Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 24th, 2008

जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री



जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जलस्रोतनीतिमा परिवर्तन गरेलगत्तै विदेशीलगानीकर्ताको धुइरो लागेको बताउनु भएको छ ।

जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जलस्रोतनीतिमा परिवर्तन गरेलगत्तै विदेशीलगानीकर्ताको धुइरो लागेको बताउनु भएको छ । ८ असोजमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लिएको लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्ने अवस्था सृजना भएको बताउनुभयो ।

'१० वर्षमा १० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने निश्चित छ,' पौडेलले भने,'विदेशी लगानीकर्ताहरु ठूला जलविद्युतमा निकै चासो देखाएर लगानीका लागि इच्छुक भएका छन् ।' सरकारले आर्थिक क्रान्ति सफल बनाउन जलविद्युतको विकासलाई आधार बनाएको उहाँको भनाई थियो । स्वदेशी लगानी वृद्धिका लागि तीन मेगावाटको आयोजनासम्म लाइसेन्स लिनुनपर्ने र ५० मेगावाटको आयोजनाका लागि वातावरणीय मूल्यांकन गर्नुनपर्ने नीति बनाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com