Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
September 24th, 2008

सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप



व्यवस्थापिकाको हैसियतमा जारी संविधानसभाको बैठकमा सभासदहरुले मध्य तथा सुदूरपश्चिममा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारको ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् ।

व्यवस्थापिकाको हैसियतमा जारी संविधानसभाको बैठकमा सभासदहरुले मध्य तथा सुदूरपश्चिममा आएको बाढीबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारको ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन् ।

सभासदहरुले पूर्वाञ्चलको तुलनामा मध्य र सुदूरपश्चिम क्षेत्रलाई राज्यले जहिले पनि उपेक्षा गरेको आरोप लगाउँदै बाढीमा हराएकाहरुको खोजी पनि नभएको बताए ।

व्यवस्थापिका संविधानसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटमाथि सभासदहरुले उठाएका प्रश्नको अर्थमन्त्री डा. बाबुराम भट्टराईले जवाफ दिने कार्यक्रम रहेको छ । बजेटमाथिको छलफल मंगलबार सकिएको हो ।

अर्थमन्त्री डा. भट्टराईले आजै विनियोजन विधेयक, २०६५ र पेश्की खर्च विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत १६औं संशोधन विधेयकसमेत पेस गर्नुहुनेछ ।
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com