Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 24th, 2008

अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत



अर्थमन्त्री डा. बाबुराम भट्र्राईले सरकारले आर्थिक क्रान्तिका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री डा. बाबुराम भट्र्राईले सरकारले आर्थिक क्रान्तिका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ । बजेटको सम्बन्धमा संविधानसभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिन क्रममा अथमन्त्री डा. भट्र्राईले सो कुरा बताउनुभएको हो ।

सभासद्हरुले बजेटले लिएको लक्ष्य महत्वाकांक्षी भएको प्रश्नको उत्तर दिदै अथमन्त्री डा. भट्र्राईले बजेट महत्वाकांक्षी भएपनि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध गरेको बताउनुभयो । उहाँले नीजि र्सार्वजनिक अवधारणा प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राजस्वको लक्ष्य चुनौतीपूण भएता पनि सरकारले लक्ष्य अनुसारको राजस्व असुलीको रणनीति बनाएको बताउनुभयो । सरकारले सामाजिक सुरक्षाको नाममा बजेट विनियोजन गरेर दुरुपयोग गर्न लागेको भन्ने विपक्षी दलका सभासद्हरुले उठाएको प्रश्न प्रति अर्थमन्त्री भट्र्राईले बजेट कार्यान्वयनमा इमान्दारीता पूरा गर्ने दावी गर्नुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com