Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 6th, 2008

कोशी विस्थापितहरुद्वारा इनरुवा बजार बन्द



सप्तकोशी कटानका कारण विस्थापित भएकाहरुले इनरुवा बजार बन्द गराएका छन् ।

सप्तकोशी कटानका कारण विस्थापित भएकाहरुले इनरुवा बजार बन्द गराएका छन् ।

विस्थापितहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै विस्थापितहरुले चार दिनदेखि विभिन्न विरोधका कार्यक्रम गर्दैआएका छन । विस्थापितहरुले जग्गाको सोधभर्ना पाउनुपर्ने, पुनर्वास, क्षतिपर्ूर्ति लगायतका दशसुत्रीय माग सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए ।

विस्थापितका मागप्रति सरकार सजग नभए पच्चीस हजार विस्थापितहरुले सिंहदरबार घेर्ने चेतावनी संर्घष समितिका संयोजक रामकुमार बस्नेतले बताउनु भयो । केही दिनअघि प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा गृहमन्त्री वामदेव गौतमले विस्थापितहरुको समस्या चाँडै समाधान गरिने आश्वासन दिनुभएको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com