Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 12th, 2008

शिक्षा कर उठाउन सरकारलाई तत्कालका लागि बाटो खुल्यो



सर्वोच्च अदालतले निजी विद्यालयहरुबाट पाँच प्रतिशत शिक्षाकर लिने सरकारी सूचना बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।

सर्वोच्च अदालतले निजी विद्यालयहरुबाट पाँच प्रतिशत शिक्षाकर लिने सरकारी सूचना बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।

अदालतको यो निर्णयसँगै पाँच प्रतिशत शिक्षा कर उठाउन सरकारलाई तत्कालका लागि बाटो खुलेको छ । सर्वोच्चका न्यायाधीशहरु अनुपराज शर्मा र कल्याण श्रेष्ठको संयुक्त इजलाजले शिक्षाकरको सूचना बदर गर्न अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । समसामयिक कर असुल ऐन, २०१२ बमोजिम सरकारले कर उठाउन सक्ने भएकाले यसलाई रोक्न नपर्ने अदालतको ठहर छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com