Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 15th, 2008

कांग्रेसलाई सरकारमा ल्याउनुपर्नेमा एमाले महासचिव खनालको जोड



नेकपा एमालेका महासचिव झलनाथ खनालले नेपाली कांग्रेसलाई सरकारमा ल्याउनैपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका महासचिव झलनाथ खनालले नेपाली कांग्रेसलाई सरकारमा ल्याउनैपर्नेमा जोड दिएका छन् । संविधान निर्माणका लागि कांग्रेसको सहयोग अनिवार्य भएको भन्दै कांग्रेसलाई सरकारमा आउन आग्रह गरे ।

 

पांचथरको फिदिममा ३० कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा महासचिव खनालले सहमतिबाटै संविधान निर्माणको प्रक्रिया पूरा गर्न सबैले आ आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,'सरकारमा आएर कांग्रेसले संविधान निर्माणका लागि जिम्मेवारपूर्ण भूमिका निभाउनुपर्छ ।' कांग्रेस र माओवादीको आ आफ्नो अडानले समस्याहरु बढ्दै गएको बताए ।

 

मधेशका सशस्त्र समूहलाई वार्तामा आउन आग्रह गर्दै उनले वार्तामा नआउनेमाथि कारबाहीको नीति अपनाउनुपर्ने बताए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com