Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
April 26th, 2008

एमाले स्थायी समितिको बैठक सुरु



एमाले स्थायी समितिको बैठक सुरु भएको छ ।

एमाले स्थायी समितिको बैठक सुरु भएको छ ।  एमाले केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको बैठकले भोली सुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने एजेण्डा तय गर्ने बुझिएको छ ।

 

बैठकमा पार्टीका कार्यबाहक महासचिव अमृतकुमार बोहोराले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् र बैठकले त्यसलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेगरी अन्तिमरुप प्रदान गर्नेछ ।

 

एमालेको १५ सदस्यीय स्थायी रहेको समितिमा महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि बोहोराको अध्यक्षता स्थायी समितिको बैठक पहिलो पटक बस्न लागिएको हो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com