Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 28th, 2008

प्रचण्ड र नेपालबीच भेटवार्ता



नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनितिक र कुटनितिक भेटघाट जारी राख्नु भएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनितिक र कुटनितिक भेटघाट जारी राख्नु भएको छ ।

 

यसै क्रममा माओवादी अध्यक्ष प्रचण्ड र एमालेका निर्वतमान महासचिव माधव कुमार नेपाल विच भेटवार्ता भएको छ । नेपाल निवास काटेश्वरमा भएको भेटवार्तामा माओवादीको नेतृत्वमा गठन हुने सरकार र एमालेको सहभागिताका विषयमा छलफल भएको छ । भेटमा माओवादी अध्यक्ष प्रचण्डले आगामि दिनमा सहकार्य र सहमतिको सरकार बनाउने पर्ने भन्दै अहिले मन्त्रीहरुले दिएको राजिनामा फिर्ता लिनपनि आग्रह गर्नु थियो ।

 

त्यस्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि राजिनामा फिर्ता लिन आग्रह गर्दै कार्यवाहक महासचिव अमृत कुमार बोहराको नाममा पत्र पठाउनु भएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com