Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
April 29th, 2008

नयाँ सरकारको नेतृत्व माओवादीले नै गर्न पाउनुपर्छ - भट्टराई



Dr. Baburam Bhattrai
नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अब बन्ने नयाँ सरकारमा माओवादी नेतृत्वको विकल्प नभएको बताउनुभएको छ ।

नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले अब बन्ने नयाँ सरकारमा माओवादी नेतृत्वको विकल्प नभएको बताउनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

 

संविधानसभा चुनावबाट माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएकाले आफूहरुले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने जिकिर भट्टराईको थियो । मुलुक चलाउन माओवादी नेतृत्वको विकल्प नभएको बताउँदै भट्टराईले माओवादी बाहेकको कसैले नेतृत्व गर्छु भन्नु जनताको मतको उपहास हुने दाबी गर्नुभयो ।

 

आफूहरु सहमति र सहकार्यका साथ सबै दललाई मिलाएर अघि बढ्न चाहेको बताउँदै भट्टराईले नेपाली कांग्रेसका केही नेताले सरकारको नेतृत्व नछाड्ने भन्दै दिएको अभिव्यक्ति जनभावना विपरित भएको बताउनुभयो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com