Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
April 30th, 2008

प्रचण्ड र मार्टिनबीच भेटवार्ता



नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालमा रहेको राष्ट्रसंघीय मिसन अनमिन प्रमुख यान मार्टिनविच भेटवार्ता भएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालमा रहेको राष्ट्रसंघीय मिसन अनमिन प्रमुख यान मार्टिनविच भेटवार्ता भएको छ ।

 

आज बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको भेटवार्तामा अब बन्ने नयाँ सरकार, त्यसको स्वरुप र सेना समायोजनका विषयमा छलफल भएको छ । भेटमा अनमिन प्रमुख मार्टिनले सेना समायोजनका विषयमा विशेष चासो राख्नु भएको थियो ।

 

त्यस्तै नेपालको शान्ति प्रक्रिया र अबको राष्ट्रसंघको भूमिकाका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जनाएको छ । सो क्रममा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा अब राष्ट्रसंघको भूमिका आबश्यक नरहेको बताउनु भएको र उक्त विषयमा पनि छलफल भएको जनाएको छ ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com