Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 6th, 2008

नयाँ सरकार गठन गरे लगत्तै सेना समायोजन सुरु हुन्छ : प्रचण्ड



नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन गर्ने वित्तिकै सेना समायोजनको गृहकार्य शुरु हुने बताउनुभएको छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन गर्ने वित्तिकै सेना समायोजनको गृहकार्य शुरु हुने बताउनुभएको छ ।

नयाँ बजारस्थित आफ्नै निवासमा माओवादी सेनाको नयाँ भूमिका बारे जनसेनाका डिभिजन कमाण्डरहरु सँग छलफल गर्दै अध्यक्ष प्रचण्डले केहिदिनभित्रै सहमतिको सरकार बन्ने र त्यसपछि सेना समायोजनबारे प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभएको हो ।
उहाँले सेना समायोजन कुनै गाह्रो कुरा नभएको र अरु दलहरु सँग पनि छलफल चलिरहेको जानकारी गराउनुभएको थियो ।

छलफलमा माओवादी सेनाका सर्वोच्च कमाण्डर समेत रहनु भएका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराइ, डेपुटि कमाण्डरहरु जनार्दन शर्मा प्रभाकर, पासाङका तथा सातवटै डिभिजनका कमाण्डरहरुको सहभागिता रहेको थियो ।
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com