Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 12th, 2008

संविधान निर्माण र शान्ति प्रक्रियाको सफलता एमालेको प्राथमिकता



दुई सातादेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकले कार्यबाहक महासचिव अमृतकुमार बोहोराको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।
दुई सातादेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकले कार्यबाहक महासचिव अमृतकुमार बोहोराको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

संशोधनसहित पारित बोहोराको प्रतिवेदनमा सरकार निर्माणको साटो संविधान निर्माण र शान्ति प्रक्रियाको सफलता पार्टीको प्राथमिकता भएको निश्कर्ष निकालेको छ । प्रतिवेदनमा राजतन्त्रको अन्त्य नभएसम्म लोकतान्त्रिक गणतन्त्रवादी शक्तिको मोर्चालाई नै कायम राख्ने पार्टीको पुरानो नीतिलाई निरन्तरता दिने उल्लेख छ ।
एमाले केन्द्रीय सदस्य शंकर पोखरेलका अनुसार एमाले केन्द्रीय कमिटीको अर्को बैठक जेठ १ गते बस्नेछ । उक्त बैठकले पार्टीको आठौं महाधिवेशनको मिति तय गर्नुका साथै महाधिवेशन आयोजक समिति र पार्टीको मुख्य नेताबारे निर्णय गर्ने पनि पोखरेलले जानकारी गराएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com