Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
May 27th, 2008

प्रमूख तीन दलबिच सहमति



प्रमूख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादीबीच अन्तरिम संविधान संशोधन गरी संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गर्ने सहमति भएको छ ।

प्रमूख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादीबीच अन्तरिम संविधान संशोधन गरी संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गर्ने सहमति भएको छ ।

 

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलबीचको छलफलमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको छुट्टाछुट्टै ब्यवस्था गर्ने नेपाली कांग्रेस र एमालेको प्रस्ताव माओवादीले स्वकारेपछि तीन दलबीच सहमति भएको हो

सहमति हुन बाँक बिषयमा तीन दलबीच आजै बेलुका छलफल हुने एमाले महासचिव झलनाथ खनालले जानकारी गराए

 

तीन दलको छलफलले जेठ १५ गते गणतन्त्र कार्यन्वयनको प्रस्ताव संविधानसभा सचिवालयमा मन्त्रीपरिषदले दर्ता गर्ने तथा १५ गते नै प्रस्ताव संविधानसभा बैठकमा पेस गरी पारित गर्ने सहमति पनि गरेको छ ।

 

त्यस्तै गणतन्त्र कार्यन्वयनको अवसरमा जेठ १५ गते देखि सबै कार्यलय तीन दिनका लागि बिदा गर्ने सहमति भएको

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com