Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
June 13th, 2008

एकलौटी सरकार गठन गर्न जनादेश छैन : खनाल



नेकपा एमालेका महासचिव झलनाथ खनालले एकलौटी सरकार गठन गर्न जनादेश नभएकाले नेकपा माओवादीले सरकारको नेतृत्व गर्नु पर्ने र सबैसँग मिलेर जानु पर्ने बताएका छन् ।

नेकपा एमालेका महासचिव झलनाथ खनालले एकलौटी सरकार गठन गर्न जनादेश नभएकाले नेकपा माओवादीले सरकारको नेतृत्व गर्नु पर्ने र सबैसँग मिलेर जानु पर्ने बताएका छन् ।

आज हेटौंडा पुगेका महासचिव खनालले नेकपा एमाले, माओवादी र काग्रेसको सहकार्य भएमा मात्र नेपाली जनताले चाहेजस्तो संविधान लेख्न सकिने दाबी गरे । उनले सरकार गठनमा नेपाली कांग्रेसले ढिलासुस्ती गरिरहेका आरोप लगाए ।

जनताले देशभरबाट कम्युनिष्टलाई बढी जिताएकोले नेकपा एमाले र माओवादी सहकार्य गरेमात्र जनादेशको पालना हुने बताउँदै खनालले एमालेसँग सहकार्य नगरि नेकपा माओवादी एक्लै अगाडि बढ्न खोजेमा दुर्घटना हुने चेतावनी समेत दिएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com