Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
July 30th, 2008

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता



राष्ट्रपति डा. रामवरण यादव र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति डा. रामवरण यादव  र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । आज अपरान्ह शितलनिवासमा भएको भेटमा नयां सरकार गठनबारे छलफल भएको बुझिएको छ ।

भेटमा प्रचण्डले माओवादीले नयां सरकार गठनको पहलबारे जानकारी गराएका थिए  । राष्ट्रपतिले हिजो माओवादीलाई ठूलो दलको हैसियतले सरकार गठनको आव्हान गरेलगत्तै प्रचण्डले भेटेका हुन् ।


More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com