Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
March 1st, 2008

नेपालको लज्जास्पद हार



आईसीसी यू-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना समाप्त भएको छ ।

आईसीसी यू-१९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिप उपाधि  जित्ने नेपालको सपना समाप्त भएको छ ।

 

मलेशियाको क्वाललम्पूरमा आज सम्पन्न फाईनल खेलमा नेपालले वेस्ट-इन्डिजसँग ७ विकेटको लज्जास्पद हार बेहोरेको छ । पहिले व्याटिङमा ओर्लिएको नेपालले २६ ओभरमा अल आउट हुँदै ७४ रनमात्र जोड्न सक्यो । नेपाली व्याट्सम्यानहरु वेस्ट-इन्डिजका बलरहरु सामु निरिह सावित भए ।

 

प्रत्युत्तरमा व्याटिङमा ओर्लिएको वेस्ट-इन्डिजले मात्र ३ विकेटको क्षेतिमा विजय लक्ष्य पार गरे ।  फाईनल खेल वर्षका कारण २७ ओभरमा घटाईएको थियो ।

 

यसअघि सन् २००६ मा नेपालले कनिष्क चौगाईंको नेतृत्वमा प्लेट च्याम्पियनसिप उपाधि जितेको थियो । समग्र नेपाली क्रिकेट इतिहासमै त्यसलाई सर्वाधिक ठूलो उपलब्धि मानिएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com