Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
December 22nd, 2007

सन्तोष लामा बने नेपाली तारा-२



धादिङका सन्तोष लामाले नेपाली तारा दोस्रो संस्करणको उपाधि जितेका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा झापाका तारालक्सम लिम्बूको चुनौतीलाई समाप्त पार्दै उनले उपाधी चुमेका हुन् ।

धादिङका सन्तोष लामाले नेपाली तारा दोस्रो संस्करणको उपाधि जितेका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा झापाका तारालक्सम लिम्बूको चुनौतीलाई समाप्त पार्दै उनले उपाधी चुमेका हुन् ।

उपाधिसँगै उनले लाख रुपैया र मोटरसाइकल तथा सिंगापुर र मलेसियाको भ्रमणको अवसर प्राप्त गरेका छन्   त्यस्तै उनले माया म्यूजिकको तर्फबाट एल्बम र म्युजिक भिडियो निर्माणको 'कन्ट्रयाक्ट' पनि हात पारे ।

हास्य कलाकार जोडी मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले 'नेपाली तारा-२' को उद्‌घोष गर्दा सन्तोषका फ्यानहरु खुसीले नाचिरहेका थिए ।

मुलुकभरका ११ हजार ३ सय ४७ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएका लामाले घोषणापछि भने -'आज मेरो सपना....मेरी आमाको सपना पूरा भयो र मलाई साथ दिने सबैको पनि...'। उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com