Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
January 28th, 2008

संगीतकार अम्बर गुरुङ हेटौडामा सम्मानित



राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ हेटौडामा सम्मानित भएका छन् ।

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ हेटौडामा सम्मानित भएका छन् ।

मंगलबार भीमविराग राष्ट्रिय संगीत साहित्य कला प्रतिष्ठान हेटौडाले विजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार २०६४ द्धारा एक कार्यक्रमबीच हेटौडामा सम्मानित गरेका हुन् साथै गुरुङलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कारबाट पनि सम्मान गरिएको छ ।

गीतकार, संगीतकार एवं गायक भिम विरागको जन्मदिनको अवसर पारेर प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजनागरेको हो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com