व्यस्ततार व्यग्रताको सम्बन्ध भित्र आफ्नो अलग्गै पहिचान समेटी
बुद्धिमय भएको मानवसभ्यताले युगको विकास क्रमसँगै साङ्केतिक प्रस्तुतिहरु
प्रष्फुटन भई भाषिक अलङ्कारशव्द प्रयोग सम्मको फड्को मार्दा सञ्चारको परिभाषाले
पूर्णता पाएको भेटिन्छ ।अभिवादनमा हुने टाउको हल्लाई देखिDedicationकाSMSसम्मको यात्राले
सञ्चारलाई भूगोल बाहिरको परिधीमा पूर्याईसकेकोछ । संसारको हरेक
घटनाक्रमबाट अछुतो रहन नसकेको नेपाली समाज गुन्द्रुक र ढिंडोखाएरै भएपनि
प्रविधिमाJazz Musicको आनन्द लिने भैसकेको छ ।
रेडियोनेपालको स्वर्ण इतिहास आजको दुनियाको उत्साह हो ।
अन्यौलको भिडभित्र हराएको दुधेबालकको भिड भित्रै केश फुल्दा पनि अन्योलमै रहेको अवस्था
भोगिरहेको प्रविधीमा एकनौलो आयाम जरुरी देखिएको छ । खिचडी संसारबाट लक्षित वर्ग
समेट्न नसक्नु लोकप्रियताह्रासका कारक हुन् । अझ युवाहरुको लक्षित नेतृत्व लिने
आँट आजसम्म यस क्षेत्रमाकसैबाट नहुनु हामी युवा सोच माथिको दमन हो ।
छरिएररहेका युवा उर्जालाई समन्वय गर्ने उचित सञ्जालको अभाव आज
खड्किएको छ । यूवावर्गलाई
उचित मार्ग निर्देश गर्ने कोशिस तथा यसबाट हुनजाने उर्जालाई सुनौलो संस्था, समाज, गाउँ, नगर र पूरै देश साथै भूगोल भित्रै अस्तित्वको स्थापना
गर्नसारा युवा
आवाज बोकेर विद्युतीय सञ्चार माध्यममा युवा नेतृत्व लिंदैहामी प्रस्तुत भएका
छौं ।
छोटा तथ्याङ्कहरु:
प्रसारण सुनिने जिल्लाहरु : काठमाडौ, ललितपुर, भक्तपुर, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, दोलखा, रामेछाप, सोलुखुम्बो, सिन्धुली, धनुषा, सर्लाहि, महोत्तरी, वारा, पर्सा, चितवन नवलपरासी मकावनपुर, गोरखा, ओखलढुङ्गा, तनहुँ, लमजुङ्ग सिराहा माथिका सबै जिल्लामा पुर्ण रुपले सुनिने भनिएको भने होईन केहि जिल्लाहरुमा राम्रो र धेरै स्थानहरुमा सुनिन सक्ने छ भने केहि जिल्लामा थोरै स्थानमा र राम्रो नसुनिने जिल्ला पनि यहाँ परेका छन् ।
समेटिएको जनसंख्याहरु: माथि उल्लेखीत जिल्लाहरुमा औसत ८० प्रतिसत जनसंख्याले हाम्रो एफ.एम. सुन्दछन् भन्ने हामीले विश्वास लिएका छौ ।
लक्षित समुह: यूवा तथा यूवती र विपन्न वर्ग र परिवारहरु, सामाजिक कार्यकर्ताहरु ।
विस्तार गरिने लक्ष्य: ०६४-०६५ सिन्धुपाल्चोक जिल्लामा स्टेसन स्थापन गरेको
०६५-०६६ पोखरा र नेपालगन्ज स्टेसन स्थापना गरेको
०६६-०६७ भेडेटार, चितवन र विरगञ्जमा स्टेसन स्थापना गर्दै
०६७-०६८ मुस्ताङ्ग , डोटी स्टेशन स्थापना गर्दै र YOUTH BULLETINE समेत ल्याउने ।
तिन बर्षे प्रगती:
करिव ४५ प्रतिसत यूवा स्रोताहरु बृद्धि भएको ।
कार्यक्रम स्पोन्सर गर्नेहरुको संख्यामा बृधि भएको ।
कार्यक्रमको गुणस्तरमा बृधि भएको ।
यूवाहरु विच लोकप्रिय बन्दै गएको ।
कलेज विद्यार्थिहरुमा विकृती र विसंगतिका वारेमा खुल्ला छलफल गर्न थालेको ।
यूवा बर्ग विषेशत कलेज विद्यार्थिहरु संगठित हुन थालेको र कार्यक्रम नै सन्चालन गर्न थालेको ।
मिडिया पार्टनर: नयाँ पत्रिका, हिमालिनी, राजधानी, अन्नपुर्ण पोष्ट, पिस साप्ताहिक, सिन्धुसन्देस, कारोबार, सिन्धुज्वाला, सिन्धुपोष्ट, स्पोट नेपाल, लालित्य नेपाल, सिनेस्टार, नव समय, प्रलय राष्ट्रिय मासिक ।
surendra : nepali
"hello namaskar malai auta naya naya nepali pop song man pare ko thiyo malai nilai dinu sak nu hun - Full Message..." Posted On : 2010-06-09 11:43:39
shankar upreti : Help me p/z
"I tried to listen your Radio Online but I wasnt success. Please manage this Radio to be listen onlin - Full Message..." Posted On : 2010-05-28 11:57:20