प्रसारण सुनिने जिल्लाहरु :
काठमाडौ, ललितपुर, भक्तपुर, रसुवा, धादिङ्ग, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, दोलखा, रामेछाप, सोलुखुम्बो, सिन्धुली, धनुषा, सर्लाहि, महोत्तरी, वारा, पर्सा, चितवन नवलपरासी मकावनपुर, गोरखा, ओखलढुङ्गा, तनहुँ, लमजुङ्ग सिराहा माथिका सबै जिल्लामा पुर्ण रुपले सुनिने भनिएको भने होईन केहि जिल्लाहरुमा राम्रो र धेरै स्थानहरुमा सुनिन सक्ने छ भने केहि जिल्लामा थोरै स्थानमा र राम्रो नसुनिने जिल्ला पनि यहाँ परेका छन् ।

समेटिएको जनसंख्याहरु:
माथि उल्लेखीत जिल्लाहरुमा औसत ८० प्रतिसत जनसंख्याले हाम्रो एफ.एम. सुन्दछन् भन्ने हामीले विश्वास लिएका छौ ।

लक्षित समुह:
यूवा तथा यूवती र विपन्न वर्ग र परिवारहरु, सामाजिक कार्यकर्ताहरु ।

More Information

 
Latest Programs
Recently Added Photos
Mr. Tika Dhungana with guest of his program
Message Board [Post Message]
surendra : nepali
"hello namaskar malai auta naya naya nepali pop song man pare ko thiyo malai nilai dinu sak nu hun - Full Message..."

Posted On : 2010-06-09 11:43:39

shankar upreti : Help me p/z
"I tried to listen your Radio Online but I wasnt success. Please manage this Radio to be listen onlin - Full Message..."

Posted On : 2010-05-28 11:57:20

Web Hosting in Nepal
kathmandu station kathmandu station Pokhara Station Nepalgunj Station nepalgunj Station Youth Fm Pokhara station Youth Fm Sindhupalchowk Youth Fm Sindhupalchowk